न्युज अपडेट
प्रदेश लेखा नियन्त्रक कार्यालयमा स्वागत छ
प्रदेश लेखा नियन्त्रक कार्यालय प्रदेश सरकारको संचित कोष सञ्चालन गर्ने जिम्मेवार निकाय हो । यस कार्यालयले बजेट कार्यान्वयनमा सहजीकरण गर्ने, प्रदेश सरकारका मन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक प्रशासनको संचालन सम्वन्धमा निर्देशन दिने, प्रदेश सरकारको आय र व्ययको लेखा राख्ने, आन्तरिक लेखापरीक्षण एवं प्रदेशको एकिकृत आर्थिक विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने कार्य गर्दछ । साथै प्रचलित कानुनद्वारा तोकिएका अन्य कार्यहरु समेत सम्पादन गर्दै आएको छ ।
- आ.व २०७८-०७९ को २०७८ चैत १ गते देखि २०७९ वैशाख मसान्त सम्मको सवारी साधन करको स्थानीय तह अनुसार बाँडफाँट तालिका
- आ.व २०७८-०७९ को २०७८ माघ १ गते देखि २०७८ फागुन मसान्त सम्मको सवारी साधन करको स्थानीय तह अनुसार बाँडफाँट तालिका
- आ.व २०७८-०७९ को मंसिर १ गते देखि पुस मसान्त सम्मको सवारी साधन करको स्थानीय तह अनुसार बाँडफाँट तालिका
- आ.व. २०७८-०७९ को २०७८ असोज १ गते देखि कार्तिक मसान्त सम्मको सवारी साधन करको स्थानीय तह अनुसार बाँडफाँट तालिका
- आ.व. २०७७-०७८ को २०७८ असार २१ गते देखि असार मसान्त सम्मको सवारी साधन करको स्थानीय तह अनुसार बाँडफाँट तालिका
- आ.व. २०७८-०७९ को साउन १ गते देखि भदौ मसान्त सम्मको सवारी साधन करको स्थानीय तह अनुसार बाँडफाँट तालिका
- हिसाव भिडान सम्बन्धमा ।
- आर्थिक वर्ष २०७७/०७८ को अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत खर्च नभई बचत भएको रकम प्रदेश संचित कोषमा दाखिला गर्ने सम्बन्धमा
- आ.व. २०७७-०७८ को वैशाख १ गते देखि असार २० गते सम्मको सवारी साधन करको स्थानीय तह अनुसार बाँडफाँट तालिका
- भुक्तानी निकासा बन्द गर्ने सम्बन्धमा
- आर्थिक वर्ष २०७८-०७९ को बजेट खर्च गर्ने अख्तियारी र मार्गदर्शन
- आर्थिक वर्ष २०७८-०७९ को अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी ब्यवस्था र मार्गदर्शन सम्बन्धमा
- आर्थिक वर्ष २०७७/०७८ को अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत खर्च नभई बचत भएको रकम प्रदेश संचित कोषमा दाखिला गर्ने सम्बन्धमा
- प्रदेश न. ३ अन्तरगतका प्रदेश लेखा इकाइ कार्यालयहरु(को.ले.नि.का) निकासा सम्बन्धमा
- निर्णय कार्यान्वयन सम्बन्धमा
- कार्यालय कोड परिवर्तन सम्बन्धमा
- आर्थिक वर्ष २०७६/०७७ को वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्था र मार्गदर्शन तथा रकम फिर्ता सम्बन्धमा
- आय व्ययको आवधिक विवरण सम्बन्धमा
- राजस्व सम्बन्धमा
- सम्पुर्ण अनुदानहरुकाे प्रगति विवरण पठाउने सम्बन्धमा
- बागमती प्रदेश सरकारको आन्तरिक नियन्त्रण प्रणाली मार्गदर्शन, २०७८
- बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को एकीकृत वित्तीय विवरण
- बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७-०७८ को एकीकृत जिन्सी विवरणको प्रतिवेदन ।
- प्रदेश आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७८
- बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७६-०७७ को एकीकृत वित्तीय विवरण
- बागमती प्रदेश सरकारकाे आर्थिक वर्ष २०७५/०७६काे एकिकृत वित्तिय विवरण